नेकपा (एमाले)को आठौं र नवौं महाधिवेशनमा प्यानल निर्माण गरेर नेतृत्व छनोटका लागि चुनावी प्रतिस्पर्धा भएको थियो । बुटवलमा भएको आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेको अध्यक्ष हुनका लागि त्यस समयमा झलनाथ खनाल र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा भएको थियो ।