राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

  राहदानी विभागमा सरकारी छाप कि, ३ चैत्र । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने भन्दै ठगेको अभियोगमा १२ जना पक्राउ परेका छन् । किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार […]