सरकारी छाप कीर्ते गर्ने एकजना पक्राउ

काठमाडौं : सरकारी छाप तथा कर्मचारीको दस्तखत कीर्ते गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  तनहुँको म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकाका मार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरका सञ्चालक २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।गदाललाई बिहीबार दिउँसो उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनको पसलबाट कीर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत प्रहरीले बरामद गरेको छ।वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत कीर्ते गरी कम्प्युटर माध्