काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो ।
२० अंकमाथिले नेप्से बढेको
काठमाडौँ : पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) पनि बढेको छ। आज नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो।आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर ९२ हजार ६०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको छ।आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ। लगा
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलवार) पनि उच्च अंकले बढेको छ। नेप्से परिसूचक आज २ हजार १ सय विन्दुभन्दा माथि पुगेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले बढेर २ हजार १०६ मा पुगेको हो।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ५ अङ्कले बढेर ३९७ दशमलव ६९ मा पुगेको छ।आज कूल १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँमा खरिद बिक्री भएको छ।नेप्सेका अनुसार कारोबारका आधारमा शि
काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ। आज (आइतवार) १ दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २ हजार २२ दशमलव ३५ अंकको विन्दुमा कायम भएको हो।आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर १ लाख १ हजार १२८ पटक खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अ
यसदिन पनि पटक–पटक २२ सय माथि नाघेर नेप्से २२ सय २४ सम्म पुगेपनि वृद्धि टिक्न नसकेको हो । कारोबार भने उच्च झण्डै पौने ५ अर्ब नजिक पुग्यो । यस दिन ५ वटा समूह सकारात्मक रहे भने बाँकी समूह ऋणात्मक रहे ।
काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १५.६९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २८५१ अङ्कमा कायम भएको छ । यस दिन ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो । बैङ्किङ ३, होटल तथा पर्यटन ४ र माइक्रोफाइनान्स उपसमूह ४ अङ्कले घटे । […]
माघ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ३ दशलमव ६८ अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८७५ दशलमव ७३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ३२ ओटा कम्पनीको ३ हजार ५०२ कित्ता शेयर रू.१८ लाख ४४ हजार ३१९ मा खरीदविक्री भएको छ ।
प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री छ्याङदी हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. ५ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
अघिल्लो कारोबार दिन सोमवार भने नेप्से परिसूचक १३ दशलमव ४८ अंकले घटेर २ हजार ८७२ दशमलव शून्य ५ विन्दुमा बन्द भएको थियो । उक्त दिन २२५ ओटा धितोपत्रको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर ६९ हजार ७७० पटकमा रू. ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ मा खरीदविक्री भएको थियो ।
दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ। यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो। सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो। निषेधाज्ञाको त...