दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ। यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो। सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो। निषेधाज्ञाको त...