१२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले संघीय संरचना पनि जाति, भाषाको पहिचान अनुसार नबनेको र शासकीय स्वरुप तथा निर्वाचन प्रणाली पनि खिचडीजस्तो भएको बताएका हुन् । ‘…मुलतः संविधान बनाएर […]