काठमाडौं,२५ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् । सोमबार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने समाजवादी मोर्चाको सनदेश सभालाई सम्बोधन गर्न विराटनगर पुगेका यादवले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संविधानमा सरकार गठनको बारेमा उल्लेख गरिएका व्यवस्थाहरु त्रुटीपूर्ण रहेको बताउँदै संशोधन गर्नुपर्ने बताए […]