काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा आज (बिहीबार) बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् । सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, […]