कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ। कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले कांग्रेस प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरिएको जानकारी दिएका हुन् । महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।नेता डा. महत पार्टीमा सबैलाई समन्वय गरेर लैजान सक्ने बौद्धिक व्यक्तित्वका रुपमा परिचित […] The post कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.