बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ। राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ।

सम्बन्धित सामग्री

क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन

पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ ।

बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज

गलकोट (बागलुङ), ६ मङ्सिर । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ । धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ/छैन मात्रै पत्ता लगाउने उपकरण थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । […]

कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन

काठमाण्डाै - कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ । औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका लागि अन्तै जानुपर्ने बाध्यता हटेको छ । लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेक...

ग्राण्डीमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना - NepaliPatra

काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी र ग्राण्डी […]

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना

काठमाडौं। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ। सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुरपुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन्। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा यो कार्यक्रम […]

औषधीले नछुने क्षयरोगका बिरामी बढ्दो, बिरामीसम्म पुग्न सरकार असफल

पोखरा : आफनो आमाका लागि औषधी लिन बिहिबार क्षयरोग उपचार केन्द्र पोखरा पुगेका थिए एक युवा। तीन महिनादेखि औषधी सेवन गरिरहेकी उनको आमालाई रोग निको हुने चरणमा छ। चिकित्सकले भने अनुसार नियमित औषधी सेवन गरिरहेपछि उनको आमाको स्वास्थ्यमा सुधार आएको हो। उनी जस्तै गरि केन्द्रमा कोही औषधी लिन वा स्वास्थ्य…

कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर

असोज १५ गते विराटनगर–७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।...

क्षयरोग उपचार र नियन्त्रणको बजेट आधा घट्यो

सरकारले क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरे पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट भने घटेको छ । क्षयरोग नियन्त्रणका लागि नेपाल सरकारको राष्ट्रिय बजेट, ग्लोबल फन्ड, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य विकास साझेदारले सहयोग गर्दै आए पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट घटेको हो ।अघिल्लो आवमा एक अर्ब ८४ […]

गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा देखिएका ११५ जना संक्रमितमध्ये पोखराका १०७ जना रहेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।  कास्कीमा ११५ सहित गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ

गण्डकीमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रालिमा गरिएको परीक्षणमा थप ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । संक्रमितहरुमा सबैभन्दा धेरै पोखराका ५५ जना रहेका छन् । तीमध्ये पोखरा ८ मा ९ जना, १७ मा ७ जना रहेका छन् । बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरा सहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९६३ पुगेको छ । हालसम्म कास्कीमा ८ हजार ३०७ जना कोरोना मु