क्षयरोग उपचार र नियन्त्रणको बजेट आधा घट्यो

सरकारले क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरे पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट भने घटेको छ । क्षयरोग नियन्त्रणका लागि नेपाल सरकारको राष्ट्रिय बजेट, ग्लोबल फन्ड, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य विकास साझेदारले सहयोग गर्दै आए पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट घटेको हो ।अघिल्लो आवमा एक अर्ब ८४ […]