औषधीले नछुने क्षयरोगका बिरामी बढ्दो, बिरामीसम्म पुग्न सरकार असफल

पोखरा : आफनो आमाका लागि औषधी लिन बिहिबार क्षयरोग उपचार केन्द्र पोखरा पुगेका थिए एक युवा। तीन महिनादेखि औषधी सेवन गरिरहेकी उनको आमालाई रोग निको हुने चरणमा छ। चिकित्सकले भने अनुसार नियमित औषधी सेवन गरिरहेपछि उनको आमाको स्वास्थ्यमा सुधार आएको हो। उनी जस्तै गरि केन्द्रमा कोही औषधी लिन वा स्वास्थ्य…