राजस्व अनुसान्धान विभागका प्रकाश पौडेलको सरुवा, झलकराम अधिकारी आए प्रधानमन्त्री कार्यालयमा
काठमाडौं। राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पौडेलको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन
३१ भदौ, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक सहसचिव झलकराम अधिकारी सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सम्बन्ध देखिएपछि विवादमा मुछिए । गृह मन्त्रालयले उनलाई जिम्मेवारीबाट समेत हटायो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग बयान कागज गर्यो । तर, अधिकारीलाई प्रतिवादी भने बनाएन । तर, आरोपी दावा छिरिङलाई बयान गराउँदै ब्यूरोले झलकराम अधिकारीसँग गरिएको संवादबारे […]
अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरिएको छ । तामाङ यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएपछि रिक्त रहेको पदमा तामाङको सरुवा गरिएको हो ।
काठमाडौँ : नेपाल सरकारले संघ, प्रदेश आयोग, स्थानीय तहमा कार्यरत ५८ सहसचिवको सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बलराम रिज्याल र हेमराज तामाङकाे गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ।आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा नारायणप्रसाद रेग्मी, राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहाल, गृह मन्त्रालयअन्तरगत कार्यरत सहसचिव सुशिल वैद्य र झलकराम अधिकारी तथा भौतिक पूर्वाधार विकास तथा याताया
काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्। सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। चिनियाँ नागरिक दावा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठकमा एक जना बहालवाला महानिर्देशक नै सुन तस्करसँग मिलेको आरोप लगाएको भोलिपल्टै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन्।
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक ...
काठमाडौँ- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।
सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
चिनियाँ नागरिक दावा अहि...
काठमाडौँ- नन्दिनी हर्बल केयर प्रालिका ब्राण्डहरु नेपाल भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुबई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत करिब ४५ देशहरुमा निर्यात हुँदै आएको नन्दिनी अर्गानिक ब्राण्डका सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत् मिस नेपाल २००२ उषा खड्गी, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी तथा सामाजिक अभियन्ता […]
काठमाडौं। देवप्रसाद गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन्। नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० मा पराजित भएको छ। चिनियाँ शहर छेन्दु देखि काठमाडौं पुनः सिधा हवाई उडान सुरु भएको छ। राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन्।
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू वर्षभन्दा घटाएर ल्याउने तयारी गरेको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । संघीय सरकारको बजेटसमेत गरी २८ अर्ब सम्म पुग्ने आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।प्रदेश सरकारका अर्थसचिव झलकराम अधिकारी भन्छन्,‘बजेटको सैद्धान्तिक पक्ष, मन्त्रालय तहको नीति तथा योजना र कार्यक्रम तयार भइसकेको छ। विनियोजन विधेयक, आर्थिक ऐन र मध्यकालिन खर्चको संरचना पनि तयार भइसकेको छ।’बजेट