काठमाडौँ- नन्दिनी हर्बल केयर प्रालिका ब्राण्डहरु नेपाल भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुबई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत करिब ४५ देशहरुमा निर्यात हुँदै आएको नन्दिनी अर्गानिक ब्राण्डका सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत् मिस नेपाल २००२ उषा खड्गी, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी तथा सामाजिक अभियन्ता […]