५८ सहसचिवको सरुवा

काठमाडौँ : नेपाल सरकारले संघ, प्रदेश आयोग, स्थानीय तहमा कार्यरत ५८ सहसचिवको सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बलराम रिज्याल र हेमराज तामाङकाे गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ।आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा नारायणप्रसाद रेग्मी, राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहाल, गृह मन्त्रालयअन्तरगत कार्यरत सहसचिव सुशिल वैद्य र झलकराम अधिकारी तथा भौतिक पूर्वाधार विकास तथा याताया

सम्बन्धित सामग्री

४९ सह–सचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ । हेर्नुहोस्, को कहाँ सरुवा ?

३१ सहसचिवको सरुवा तथा पदस्थापना गर्ने सरकारको निर्णय

नेपाल सरकारले ३१ जना सह-सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीवार ३१ जना सहसचिवलाई विभिन्न विभाग, मन्त्रालय तथा अन्य निकायमा सरूवा तथा पदस्थापना गरेको हो । हेर्नुहोस् सूची -

मन्त्रीलाई अनियमित भुक्तानी नदिँदा सचिवको सरुवा - Naya Patrika

मन्त्रीले भनेअनुसार ‘अनियमित खर्च’को भुक्तानी नगरेपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई सरुवा गरिएको छ । सरकारले बिहीबार गरेको २७ जना सचिव तथा सहसचिवको सरुवा सूचीमा...पूरा पढ्नुहोस् »