अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए - NepaliPatra

काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन्। सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। चिनियाँ नागरिक दावा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।

सम्बन्धित सामग्री

सहसचिव झलकराम अधिकारीबारे दावाले बयानमा के भने ?

३१ भदौ, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक सहसचिव झलकराम अधिकारी सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सम्बन्ध देखिएपछि विवादमा मुछिए । गृह मन्त्रालयले उनलाई जिम्मेवारीबाट समेत हटायो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग बयान कागज गर्‍यो । तर, अधिकारीलाई प्रतिवादी भने बनाएन । तर, आरोपी दावा छिरिङलाई बयान गराउँदै ब्यूरोले झलकराम अधिकारीसँग गरिएको संवादबारे […]

अध्यागमन विभागको महानिर्देशकमा तामाङ

अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरिएको छ । तामाङ यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएपछि रिक्त रहेको पदमा तामाङको सरुवा गरिएको हो ।

सुन तस्करसँग मिलेको रविको आरोपपछि अध्यगमनका महानिर्देशक मन्त्रालय तानिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठकमा एक जना बहालवाला महानिर्देशक नै सुन तस्करसँग मिलेको आरोप लगाएको भोलिपल्टै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन्। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक ...

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमा तानिए

काठमाडौँ- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।  सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सामाजिक सञ्जालमा सम्पर्क देखिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । चिनियाँ नागरिक दावा अहि...

६० किलो सुन प्रकरण: अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमन्त्रालयमा तानिए

काठमाडौं,७ भदौ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएका हुन् । अधिकारीले सुन तस्करीमा […]

नन्दिनी हर्बल केयरका ब्राण्डहरू नेपाल भित्रिए

काठमाडौँ- नन्दिनी हर्बल केयर प्रालिका ब्राण्डहरु नेपाल भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुबई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत करिब ४५ देशहरुमा निर्यात हुँदै आएको नन्दिनी अर्गानिक ब्राण्डका सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत् मिस नेपाल २००२ उषा खड्गी, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी तथा सामाजिक अभियन्ता […]