३१ भदौ, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक सहसचिव झलकराम अधिकारी सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सम्बन्ध देखिएपछि विवादमा मुछिए । गृह मन्त्रालयले उनलाई जिम्मेवारीबाट समेत हटायो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग बयान कागज गर्यो । तर, अधिकारीलाई प्रतिवादी भने बनाएन । तर, आरोपी दावा छिरिङलाई बयान गराउँदै ब्यूरोले झलकराम अधिकारीसँग गरिएको संवादबारे […]