राष्ट्रिय महिला भलिबलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

बेनी  : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। आज सुदूरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा विजयी हासिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो।सुदूरपश्चिमसँग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो। आजै भएको पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइ

सम्बन्धित सामग्री

केपी ओली कप : सन्दीपले नेतृत्व गरेकाे बागमती सेमिफाइनलमा

पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको

प्रधानमन्त्री कप क्रिकेट : बागमती  जितविहीन‚ मधेश सेमिफाइनलमा

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेश जितविहीन रहँदा मधेश प्रदेशले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमतीले रोमाञ्चक बराबरी खेल्दा मधेश एक खेल बाँकी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।जवाफमा बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमा नै समेटिएपछि दुवै टिमले १/१ अंक बाँडे

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

कास्की-  गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका […]

बागमती, पुलिस र गण्डकी महिला भलिबलको सेमिफाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]

फुटबलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती समूह चरणबाटै बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडीले भरिपूर्ण बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको समूह चरणबाट नै बाहिरिएको छ । नेपाल एपिएफ क्लबसँग समूह ‘बी’ को अन्तिम खेलमा पराजित भएपछि बागमती सेमिफाइनलमा प्रवेश गर्न सकेन । गोस्टेघाट फुटबल मैदानमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । एपिएफको जितमा नवीन […]

लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।आज विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। एपिएफले ३–० को सोझो सेटमा जित निकालेको हो। एपीएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो।आज दिउसो बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश,नेपाल प्रहरी र आर्मी, गण्डकी प्रदेश र प्रदेश

महिला क्रिकेट: बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।...

गण्डकी प्रदेशलाई हराउँदै बागमती पीएम कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौँ– गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। टियु मैदानमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनमात्र जोड्न सक्यो। गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे। यसबाहेक विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक […]

विपिनको अलराउण्ड प्रदर्शनमा बागमती सेमिफाइनलमा

१ माघ, काठमाडौं । विपिन आचार्यको अलराउण्ड प्रदर्शन प्रेरित बागमती प्रदेश प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबर भएको खेलमा गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह बी को उपविजेताको रुपमा बागमती सेमिफाइनल पुगेको हो । बागमतीले ४ मध्ये ३ खेल जित्दै ६ अंक […]