बागमती, पुलिस र गण्डकी महिला भलिबलको सेमिफाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]

सम्बन्धित सामग्री

पुलिस र एपिएफ महिला भलिबलको फाइनल भिड्ने

नवौं राष्ट्रिय खेलकुदअर्न्तगत म्याग्दीको बेनीमा जारी महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस र सशस्त्र भिड्ने भएका छन् । सेमीफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई र सशस्त्रले वाग्मती प्रदेशलाई पराजित गरी फाइनल यात्रा तय गरेका हुन् ।

राष्ट्रिय महिला भलिबलमा विभागीय एपिएफ र पुलिस फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन्। एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा...

महिला राष्ट्रिय भलिबल : म्याग्देली चेलीले नेतृत्व गरेको टोली आमने–सामने हुँदै

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज मंगलबार फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबीचमा प्रतिस्पर्धा हुँदैछ । लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रदेश […]

पुलिस र गण्डकी भिड्ने

एपीएफ, वाग्मती, पुलिस र गण्डकी प्रदेश महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दीको बेनीमा लुम्बिनीलाई हराउँदै एपीएफ, सुदूरपश्चिमलाई हराएर वाग्मती, आर्मीलाई पराजित गरी पुलिस र प्रदेश १ लाई हराएर गण्डकी सेमिफाइनल पुगेका हुन् ।

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

कास्की-  गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका […]

महिला भलिबल : पुलिस, एपीएफ, गण्डकी र बागमती सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्

चौथो दिदीबहिनी महिला भलिबल : एपीएफ सेमिफाइनलमा

पर्वत । चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपीएफले जित निकाल्दै …