लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।आज विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। एपिएफले ३–० को सोझो सेटमा जित निकालेको हो। एपीएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो।आज दिउसो बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश,नेपाल प्रहरी र आर्मी, गण्डकी प्रदेश र प्रदेश

सम्बन्धित सामग्री

पुलिसलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

२३ पुस, काठमाडौं । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई पराजित गर्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । सुर्खेतमा जारी प्रतियोगितामा आज भएको दुई विभागीय टिमबीको खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो । एपीएफले २५–१७, २५–१५, २२–२५ र २५–२० ले पुलिसलाई हराएको हो । दुई समुहमा विभाजन […]

लामाचौर भलिबल कपः एपीएफ न्यू डायमण्डसँग पराजित

पोखरा – पोखरामा जारी लामाचौर भलिबल कपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब न्यू डायमण्ड युथ स्पोर्टस क्बलसँग पराजित भएको छ। शनिबार पहिलो खेलमा मैदान छिरेको एपीएफको सुखद सुरुवात हुन सकेन। एपीएफलाई पनि हारको स्वाद चखाएसँगै न्यू डायमण्डले भने दोस्रो जित दर्ता गराउन सफल भएको हो। एपीएफविरुद्ध न्यू डायमण्डले ३–२ को सेटमा जित निकालेको […]

एपीएफ क्लब महिला भलिबलको फाइनलमा

काठमाण्डाै - सशस्त्र प्रहरीको एपीएफ क्लब एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिस क्लबसँग पराजित हुँदा अङ्क तालिकामा दोस्रो हुँदै एपीएफ क्लबको महिला टोली फाइनल प्रवेश गरेको हो । न्यू डायमन्ड पुलिससँग २५–२०, २५–१४ र २५– १७ को सोझो सेटमा पराजित भएको हो । अब फाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस खेल्नेछन् । यसअघि नै फाइनलमा पुगिसकेको पुलिस लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अङ्कसहित ...

ए डिभिजन लिग : हिमालयन शेर्पाद्धारा एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ।

पुलिसलाई पराजित गर्दै एपीएफ पाँचौँ स्थानमा उक्लियो

विभागीय क्लब नेपाल एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौँ स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गरेको हो ।

महिला भलिबल : बाग्मतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

म्याग्दी । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि […]

तेस्रो जित सहित एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । एपीएफले यसअघि […]

आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा

आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज युथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४ औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।६० औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाए

सशस्त्रको एपीएफ वाग्मतीसँग २-१ गोल अन्तरले पराजित

हेटौंडा : हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ पराजित भएको छ। आइतवार भएको रोमाञ्चक खेलमा वाग्मती युव क्लब सर्लाहीसँग २-१ गोल अन्तरले पराजित भएको हो। पराजित भएसँगै एपीएफ प्रतियोगिताबाटै बाहिरीएको छ। वाग्मतीको जितका लागि बिक्रम धिमाल र सागर शाहीले एक एक…

अपराजित रहँदै एपीएफ बन्यो महिला लिगको च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो