फुटबलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती समूह चरणबाटै बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडीले भरिपूर्ण बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको समूह चरणबाट नै बाहिरिएको छ । नेपाल एपिएफ क्लबसँग समूह ‘बी’ को अन्तिम खेलमा पराजित भएपछि बागमती सेमिफाइनलमा प्रवेश गर्न सकेन । गोस्टेघाट फुटबल मैदानमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । एपिएफको जितमा नवीन […]

सम्बन्धित सामग्री

बागमती गोल्डकप राष्ट्रिय फुटबलको तयारी पूरा

फागुन १ गतेदेखि हुने छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी...

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह ए मा रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो । बागमतीले कोशीविरुद्ध २५–१०, […] The post मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा first appeared on Hamro Khelkud.

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो।...

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो।...

यू–१६ राष्ट्रिय क्रिकेट : मधेस र बागमती प्रदेशको जित

कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र बागमती प्रदेशले जित निकालेका छन् । प्रतियोगिताको फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेसले लुम्बिनीलाई ११ रनले हरायो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट...

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङमा बागमती र एपीएफ च्याम्पियन

२५ चैत, काठमाडौं । बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ […]

राष्ट्रिय महिला भलिबलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

बेनी  : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। आज सुदूरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा विजयी हासिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो।सुदूरपश्चिमसँग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो। आजै भएको पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइ

नवौँ राष्ट्रिय खेलकुद: फेन्सिङमा पहिलो स्वर्ण बागमती प्रदेशलाई

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण जितेको छ । बागमती प्रदेशकी शिक्षा नापितले महिला व्यक्तिगत सावर विधामा स्वर्ण जितेकी हुन् ।

बागमती हाप्किडोको राष्ट्रिय च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो । ४ स्वर्ण, ८ रजत तथा १४ काश्य पदक जितेको लुम्बिनी प्रदेश […]

बागमती प्रदेश खेलकुदको ४ राष्ट्रिय संघसँग सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले चार वटा राष्ट्रिय खेल संघसँग प्रशिक्षक तालिम सञ्चालनको लागि सम्झौता गरेको छ । संघले प्रशिक्षक तालिमका लागि नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्वी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग बुधबार सम्झौता गरेको हो । सम्झौतामा बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्य लाल भण्डारी, […]