देउवाको पेलानपछि अस्तित्व रक्षाका लागि शेखर समूह जुट्यो छलफलमा

नेपाली काँग्रेसको शेखर कोइराला समूहले अस्तित्व रक्षाका लागि आन्तरिक छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएपछि शेखर समूहले छलफल थालेको हो । मंगलबार शीर्ष नेतासँग संवाद गरेका कोइरालाले आज समूहको विस्तारित बैठक गर्दैछन् ।देउवाले आफ्नो अस्तित्व अस्वीकार गरेको निष्कर्ष निकालेको कोइराला समूहले आजको छलफलबाट महाधिवेशनको समीक्षा गरी आगामी रणनीति बनाउने गुरुराज घिमिरेले बताए । सभापति देउवा साझा सभापति बन्ने बाटोमा नहिडेपछि सशक्त प्रतिवादको गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

वार कि पारको अवस्थामा शेखर समूह

नेपाली कांग्रेस पार्टी नेतृत्वको मनोमानीबिरुद्ध शेखर कोइराला समूह वार कि पारको स्थितिमा पुगेको छ । समानुपातिक निर्वाचनका लागि सूचीमा व्यापक असन्तुष्ट कोइराला समूह आन्दोलन गर्ने निर्णयमा पुगेको छ । सोमबार ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको …

धर्ना बस्ने निर्णयमा किन पुग्यो शेखर समूह ?

१० भदौ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले पर्सि पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ । सोमबार विहान ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै धर्ना दिनुपर्ने […]

सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

काठमाडौं, असोज १० । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ। आन्तरिक पार्टी जीवनमा संस्थापन […]

४० प्रतिशत सिट नपाए शेखर समूह विद्रोहको तयारीमा

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसको शेखर कोइराला समूह आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन हुँदा नेपाली काँग्रेसको भागमा आउने सिटमध्ये ४० प्रतिशत नपाए विद्रोहको रणनीतिका साथ जुटेको हो । शेखर समूहले छुट्टै भेला डाक्दा सिट बाँडफाँटमा पेलाईमा पर्ने आशंका व्यक्त गरे । उनीहरुले ४० प्रतिशत नपाए विद्रोहको चेतावनी समेत दिए । नेपाली काँग्रेसले […]

आज पनि शेखर समूह छुट्टै बैठकमा जुट्दै

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे राजधानीको बत्तिसपुतलीमा संस्थापन इतर समूहको बैठक बस्ने भएको हो। बैठक हिजोबाट सुरु भएको हो। बिहीवार करिब २ घण्टा चलेको छलफलमा डा.शेखर पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको…

देउवाविरुद्ध उत्रिँदै शेखर समूह

काठमाडौं । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ । अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो । ‘महाधिवेशन सम्पन्न भएको ६ महिना बित्यो, महाधिवेशनबाट उहाँलाई नेता […] The post देउवाविरुद्ध उत्रिँदै शेखर समूह appeared first on राजधानी राष्ट्रिय दैनिक.

संघर्षको तयारीमा शेखर समूह, बोलायो बैठक

सत्तासीन नेपाली काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारीमा छ ।विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको पाइएको छ । पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र

पौडेलले देउवालाई सघाएको निष्कर्षमा शेखर समूह

काठमाडौं, २१ पौष । नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी महाधिवेशनको समिक्षा गर्न थालेको छ । हिजो कोइरालाले आफूनिकट केही नेताहरुलाई डाकेर महाधिवेशनको समिक्षा गरे । बैठकमा शेखर समूहले महाधिवेशनमा तटस्थ रहेका रामचन्द्र पौडेलको भूमिकाबारे समेत छलफल गरेको थियो । पौडेलले तटस्थ बसेर देउवालाई सघाएवापत् राजनीतिक फाइदा लिन थालेको भन्दै समिक्षामा नेताहरुले कुरा उठाएका थिए […]

देउवाविरुद्ध मोर्चाबन्दीमा जुट्यो शेखर समूह

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको प्रतिवद्धता थियो, महाधिवेशनसँगै गुटहरु सकिने छ । महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने कोइराला पराजित । तर महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको बताउने कोइरालाले पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् । सभापति […]