चुनावमा ४० प्रतिशत टिकटको भागवण्डा नपाए शेखर समूह विद्रोहको तयारीमा, ओलीसँग सहकार्यको रणनीति

काठमाडौं, १८ असार । संसदको निर्वाचनमा ४० प्रतिशत टिकट नपाए नेपाली काँग्रेसको शेखर कोइराला समूहले विद्रोह गर्ने भएको छ । रचनात्मक विद्रोह भनी पार्टी नेतृत्वलाई चेतावनी दिइसकेको शेखर समूहले ४० प्रतिशत भागवण्डा मागेको हो । १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिष्पर्धा गर्दा शेखर कोइरालाले ४१ प्रतिशत मत ल्याएका थिए । यसअघि काँग्रेस एक हुँदा शेरबहादुर […]

सम्बन्धित सामग्री

देउवामाथि दबाब बढाउँदै शेखर समूह, ४० प्रतिशत भाग पाऊला ?

कांग्रेसभित्र प्रतिपक्षी भूमिकामा रहेको शेखर कोइराला समूह नेतृत्वमाथि दबाब बढाउने रणनीतिमा लागेको छ ।

४० प्रतिशत सिट नपाए शेखर समूह विद्रोहको तयारीमा

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसको शेखर कोइराला समूह आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन हुँदा नेपाली काँग्रेसको भागमा आउने सिटमध्ये ४० प्रतिशत नपाए विद्रोहको रणनीतिका साथ जुटेको हो । शेखर समूहले छुट्टै भेला डाक्दा सिट बाँडफाँटमा पेलाईमा पर्ने आशंका व्यक्त गरे । उनीहरुले ४० प्रतिशत नपाए विद्रोहको चेतावनी समेत दिए । नेपाली काँग्रेसले […]

संसदीय समितिमा शेखर समूह नसमेटिए सभापतिलाई घेराबन्दी गर्छौं : महामन्त्री थापा

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसको १४औ महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरेकाले आन्दोलनमा जानु परेको बताएका छन् । चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले संसदीय समिति गठन गर्दा शेखर कोइराला […]