काठमाडौं । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ । अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो । ‘महाधिवेशन सम्पन्न भएको ६ महिना बित्यो, महाधिवेशनबाट उहाँलाई नेता […]
The post देउवाविरुद्ध उत्रिँदै शेखर समूह appeared first on राजधानी राष्ट्रिय दैनिक.