२० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको प्रतिवद्धता थियो, महाधिवेशनसँगै गुटहरु सकिने छ । महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने कोइराला पराजित । तर महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको बताउने कोइरालाले पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् । सभापति […]