धर्ना बस्ने निर्णयमा किन पुग्यो शेखर समूह ?

१० भदौ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले पर्सि पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ । सोमबार विहान ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै धर्ना दिनुपर्ने […]

सम्बन्धित सामग्री

धर्नापछि छलफलमा जुट्यो शेखर समूह, थप रणनीति बनाउने

काठमाडौं । पार्टी मुख्यालयमा एक घण्टासम्म मौन धर्ना बसेका शेखर कोइराला समूहका नेताहरू छलफलमा जुटेका छन् । आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्याय माग गर्दै नेताहरू संघर्षमा छन् । धर्नापछि कोइरालाले नेताहरूलाई बोलाएर बत्तीसपुतलीस्थित एक होटेलमा छलफल गरिरहेका छन् । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह […]

यी ३२ क्षेत्रमा शेखर समूहको दाबी, देउवाले अरू पार्टीलाई दिए विद्रोहको चेतावनी

काठमाडौँ। समानुपातिक निर्वाचनतर्फको बन्द सूचीमा आफ्नो समूहलाई पाखा लगाइएको र न्यायोचित व्यवहार पार्टी सभापति शेरबहादुर देउवाले गर्न नसकेको भन्दै पार्टी कार्यालयमा धर्ना दिएको कोइराला समूहले जनाएको छ । पार्टीमा एकलौटी शासन व्यवस्था सभापतिबाट लादिएको भन्दै शेखर समूह विरोधमा छ ।  पार्टीभित्रको आन्तरिक संरचना विस्तारमा मात्र होइन अन्तरपार्टी निर्वाचनमा पनि सभापति देउवाले एकलौटी गरेपछि प्रतिकारमा उत्रनुपरेको […]