काठमाडौं महानगरमा फेरि सुरु हुँदै कोभिड खोप कार्यक्रम, सोमबार र मंगलबार यी ४ केन्द्रमा लगाइँदै

काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम भोलीबाट पुन सुरु हुने भएको हो।