घुस लिएर दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्षविरुद्ध मुद्दा

२९ पुस, स्याङजा । नागरिकताका लागि सिफारिस बनाइदिन सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिरकोट नगरपालिका-९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कूलबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएर दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा बदनियतपूर्ण सिफारिस गरिदिएको ठहर गर्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो । उनीहरूमाथि दोहोरो नागरिकता […]

सम्बन्धित सामग्री

सुन प्रकरणमा दावाका साझेदार मञ्जीललाई पनि मुद्दा चलाउन सिफारिस

२ चैत, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगले मञ्जिल श्रेष्ठलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ । उनी ६० किलो सुन तस्करीमा जोडिएका बेल्जियमका नागरिक दावा छिरिङका व्यवसायिक साझेदार हुन् । सुन तस्करहरूले अड्डा बनाएको ठमेलस्थित होटल भियना दावाकी श्रीमती अमला रोका र काठमाडौंका मञ्जिल श्रेष्ठको नाममा दर्ता छ । […]

प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका विदेश सल्हाकार जीवन गुरुङमाथि पनि मुद्दा चलाउन सुन तस्करी छानबिन समितिले सिफारिस गरेको छ । सुन तस्करीको छानबिन गर्न गठित आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै गुरुङमाथि मुद्दा चलाउन सिफारिस गरेको हो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला […]

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि चारवटा आपराधिक मुद्दा चलाउन सिफारिस

अमेरिकाको क्यापिटल हिल हिंसाको जाँच गरिरहेको कमिटिले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चारवटा मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेकिट पार्टीले नेतृत्व गरेको कमिटिले न्याय विभागलाई ट्रम्प विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। ट्रम्प समर्थकले २०२१जनवरी६ मा क्यापिटल हिलमा आक्रमण गरेका थिए। कमिटिले विद्रोहलाई उक्साएको, कारवाहीमा बाधा पुर्याएको, अमेरिकालाई धोका दिएको र गलत बयान दिएको आरोपमा मुद्दा चलाउनु पर्ने सिफारिस गरेको छ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा […]

ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौं : अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा अमेरिकाको संसद रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका

क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस

गत वर्ष अमेरिकी सदनमा भएको दंगामा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ। राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प समर्थकले क्यापिटल हिलमा प्रवेश गरि तोडफोड गरेका थिए। डेम्रोक्रेटिक पार्टीको अगुवाईमा गठन भएको कमिटीले ट्रम्पविरुद्ध अपराधिक मुद्दा चलाउन अमेरिकि न्याय विभागलाई आग्रह गरेको हो। सो कमिटीले ट्रम्पका पूर्व सहयोगी होप…

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध मात्रै मुद्दा चलाउन सिफारिस गर्न भनेका थिए। तर किर्तेमा धेरैको संलग्नता देखाएर कारबाहीको सिफारिस गर्दा मुद्दा कमजोर बन्न पुगेको

दोहोरो नागरिकता बनाउन सिफारिस गरी घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो नागरिकता बनाउन सिफारिस गरी सेवाग्राहीसँग घुस माग्ने वडा अध्यक्ष र सदस्यलाई भ्रष्टाचार मुद्दा चलाएको छ। स्याङ्जा भिरकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाउन सिफारिस गर्दा घुस लिएको अनुसन्धान खुलेको आयोगले जनाएको छ। वडाध्यक्ष भिम बहादुर र वडा […]

रोनाल्डोमाथिको बलात्कार मुद्दा रद्द हुने

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार मुद्दा रद्द गर्न अदालतले सिफारिस गरेको छ । नेभाडाको संघीय माजेस्ट्रेट न्यायाधिश ड्यानियल अल्बरेग्ट्सले मुद्दा रद्द गर्ने निर्णय लिएसँगै अब रोनाल्डो तनावमुक्त भएका छन् । ड्यानियलले रोनाल्डाबाट कुनै अपराध नभएको तथा क्याथरिन मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा […]

रोनाल्डोलाई बलात्कार मुद्दामा राहत, मुद्दा खारेज गर्न अदालतको सिफारिस

२२ असोज, काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बलात्कारसम्बन्धी पुरानो मुद्दामा राहत मिलेको छ । अमेरिकाको एक अदालतले उक्त मुद्दा खारेज गर्न सिफारिस गरेसँगै उनलाई राहत मिलेको हो । बलात्कारको आरोपमा रोनाल्डोविरुद्ध दर्ता भएको देवानी मुद्दालाई अमेरिकाको लस भेगासस्थित अदालतले खारेज गर्न सिफारिस गरेको छ । अदातलको उक्त निर्णयसँगै आफूमाथि लागेको बलात्कारको आरोपबाट रोनाल्डो मुक्त […]