धादिङमा बँदेल आतंक, गाउँमा पसेर बाली सखाप पार्यो

धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा  बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ । धादिङका कृषकहरूको मुख्य आय श्रोत मकैबाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ । यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्ष

सम्बन्धित सामग्री

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।

बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

महोत्तरी, २८ चैत । वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन् । बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उनलाई खेतबारीका कुना–कुनामा बिजुली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ । “यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे”, उनले भने, “खेतबारीका […]

बँदेल र बाँदरको दुःखले धनकुटाका किसान आँप खेतीतर्फ

२ चैत, धनकुटा । जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन […]

बाली फेर्दै किसान

पछिल्ला केही वर्षयता वन फाडिंदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उनको थप गुनासो छ।...

धादिङमा बँदेल आतङ्क, गाउँमा पसेर बाली सखाप

काठमाडौँ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा  बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ ।  धादिङका कृषकहरूको मुख्य आय श्रोत मकै बाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली […]

जङ्गली बँदेल र बाँदरले मकै बाली सखाप पारेपछि किसान चिन्तित

दाङ – बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पश्चिम दाङमा जङ्गली बँदेलले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका जङ्गली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । दाङसँग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जङ्गली बँदेल र बाँदरले बर्सेनि अन्नबाली नष्ट गर्दै आएको स्थानीयवासीकाे गुनासाे छ । राष्ट्रिय निकुञ्ज भएपछि जङ्गलमा जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबाली क्षति गर्ने गरेको स्थानीय प्रेम ...

बाली जोगाउन किसानको नयाँ जुक्ति : रातभर खेतबारीमा झिलिमिली बत्ती

बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बालीनाली जोगाउन नयाँ उपाय लगाएका हुन् । दीपावलीमा घर झिलिमिली बनाउन प्रयोग गरिएका बिजुली बत्ती अहिले यहाँका किसानले जङ्गली जनावर धपाउन उपयोगमा ल्याएका हुन् । झिलिमिली बत्ती देखेर बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तु खेतबारीमा नआउने र उत्पादन गरेको अन्न तथा तरकारी बाली जोगिने किसानले बताएका छन् । दिउँसो रेखद...

वन्यजन्तुका कारण काभ्रेका किसान हैरान, बाली जोगाइदिन माग

काभ्रे जिल्लाका किसानहरूलाई वन्यजन्तुले हैरान बनाएको छ। जिल्लाका कृषकहरूलाई बँदेल, बाँदर, दुम्सीलगायतका वन्यजन्तु दुःख दिईरहेका छन्। बाली जोगाउन कृषकहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। जिल्लाको नमोबुद्ध नगरपालिका–८ का होमबहादुर तुम्सिङ मगरले...

शिवपुरी आसपासका क्षेत्रमा बँदेल आतंक, सयौँ रोपनीमा लगाइएको मकै नष्ट

काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज आसपासका जिल्लामा बँदेल आतंकले किसान आजित भएका छन्। रातको समयमा हुल बाँधेर आउने बँदेलले खेतबारीमा लगाएको बाली नष्ट गर्दा किसान चिन्तित भएका हुन्। काठमाडौ, सिन्धुपाल्चोक र नुवाकोटमा फैलिएको शिवपुरी निकुञ्जबाट बाहिर निस्किएका बँदेलले आसपासका अरु जिल्लामा समेत बाली नष्ट गरेका छन्। काभ्रेपलाञ्चाेक, मकवानपुर, रसुवालगायतका जिल्लामासमेत बँदेलले किसानले लगाएका मकै […]

बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न  छाडे

रसुवाको खेतीयोग्य जमिनमा बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न  छाडेका  छन् ।  अहिले  बाँदर  र  बँदेलकै  कारण  खेतीपाती गर्नेको कृषकको सङ्ख्या घटिरहेको छ । कालीका गाउँपालिका वडा नम्बर ३ का कृषक खेमराज  न्यौपानेले  बाँदरका  कारण  हिउँदे,  वर्षे  बाली  भित्र्याउन नसकेर समस्या हुने गरेको बताए ।बाँदर खेद्न प्रत्येक घरबाट एक जना हेरालु (बाँदर धपाउन बस्ने व्यक्ति)को व्यवस्था मिलाएर पहिले खेद्ने गरे पनि अहिले हे