धादिङमा बँदेल आतङ्क, गाउँमा पसेर बाली सखाप

काठमाडौँ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा  बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ ।  धादिङका कृषकहरूको मुख्य आय श्रोत मकै बाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली […]

सम्बन्धित सामग्री

बँदेललाई थापेको पासोमा बाघ परेपछि…

दैलेख । दैलेखको दुल्लु नगरपालिका ९ स्थित चिसापानीमा बाघ पासोमा परेको छ । वर्षा याममा बँदेल आतङ्क हुने उक्त क्षेत्रमा पहिले नै बँदेलको लागि हालिएको पासोमा बाघ परेको हो। पसोमा बाघ परेपछि हेर्नेहरुको भिँड लागेको छ । वर्षा याममा मकै खेतीमा बँदेल आतङ्क हुने गरेपछि स्थानीयहरूले बाली जोगाउन खोला किनारसँगै बनक्षेत्रसँग जोडिएको बारी छेउमा मसिनो […]