अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडी कुसुम खोलाका चेपाङलाई सहयोग गरिने
अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडीको चेपाङ समुदायलाई सहयोग गरिने भएको छ । १५ जुलाईमा हुने एडिलेड साँझको टिकट विक्रिबाट संकलित रकमको २० प्रतिशत माडी ९ कुशुम खोलाका चेपाङको लागि खाद्यान्नसहित...
भरतपुर । मुलुक नयाँ संरचनामा गएपछि धेरै स्थानीय तहले विकासको क्रान्ति फेर्न सुरु गरेको छ त्यसमध्ये पनि माडी नगरपालिका एक हो। त्यसैगरी माडी नगरपालिकाको सबैभन्दा ठूलो विकासको चुनौतीको रुपमा रहेको सिँचाई तथा तटबन्धन रहेको छ । माडीलाई कृषिको हब पनि भन्ने गरिन्छ। त्यसको लागि उपयुक्त सिंचाई नभएकै कारणले विभिन्न ठाउँका जमिनहरू बाजे रहने गरेको छ […]
The post जलस्रोत र सिँचाईको विकासले मुहार फेर्दै माडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् । भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने […]
चितवनको माडीमा आयोजित २५औँ माडी गोल्डकप अण्डर नाइन्टिन राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पटिहानी फुटबल क्लबले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा पेन्गुइन भरतपुर २४ लाई उपवजिेतामा सीमति गर्दै पटहिानीले उपाधी चुमेको...
रोल्पा – रोल्पाको माडी खोलाबाट एक सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गएकाे तीन वर्ष अघिदेखि सम्भाव्यता अध्ययन सुरु भएको माडी जलाशययुक्त जलविद्युत् आयोजना नबन्ने भएको छ ।सरकारको स्वामित्वमा रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र चीन सरकारको स्वामित्वमा रहेको पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना (पावर चाइना) को संयुक्त लगानीमा बन्ने भनेको माडी जलाशययुक्त आयोजना लागत बढी लाग्ने देखिएपछि लगानीकर्ताले हात झिकेका हुन् ।२०७६ साउन ५ गते विद्युत् विकास विभागबाट अनुम...
काठमाडौँ- चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत खेतमा पानी पुर्याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी […]
चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने ग
चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएनन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने
रोल्पाको माडी खोलामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार माडी गाउँपालिका वडा नं.५ र ६ को सिमानामाको माडि खोलामा एक बेवारिसे महिलाको शव फेला परेको हो।...
रोल्पाको माडी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्। माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका अमरसिंह घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका...