गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साढे १४ हजार उद्यमी भएका छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक वर्ष (२०७७-०७८) सम्ममा यस कार्यक्रमबाट कुल १४ हजार ७ सय ९५ नयाँ उद्यमी सिर्जना भएका हुन् । कार्यक्रमबाट ३ हजार ६ सय १० लघुउद्यम संस्थाहरू स्तरोन्नति हुनुका साथै ४ हजार एक सय जना […]