नीति तथा कार्यक्रमबाट संकटोन्मुख अर्थतन्त्र जोगिने आधार देखिएन : एमाले

एमालेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट संकटोन्मुख देशको अर्थतन्त्र जोगिने कुनै आधार नदेखिएको टिप्पणी गरेको छ । पार्टीको नीति अनुसन्धान प्रतिष्ठानले बुधबार वक्तव्य जारी गर्दै त्यस्तो टिप्पणी गरेको हो । ‘विद्यमान अर्थ...