लण्डन– राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ । संघको तर्फबाट अध्यक्ष कुल आचार्यले विज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा संघले खुशी व्यक्त गरेको हो । विज्ञप्तिमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम […]