यी हुन् ‘मदन पुरस्कार- २०७८’ का लागि छनाेट भएका ८ पुस्तक

काठमाडाैँ – मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट गरेकाे छ। यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ […]

सम्बन्धित सामग्री

‘मदन पुरस्कार’ विजेता लम्साल गृहजिल्लामा सम्मानित

काठमाडौं । धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा. नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि बुधबार धादिङमा सम्मान गरिएको छ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ र नेपाल प्रेस युनियन धादिङको आयोजनामा उहाँलाई नागरिक सम्मान गरिएको हो । गृहजिल्लाको सम्मान कार्यक्रममा महाकाव्य रचनाकार लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा […]

नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्रीको उपाधि

काठमाडौंः मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको कृति अग्निलाई दिने निर्णय गरेको छ। छनोटमा परेका आठमध्ये लम्सालको पुस्तक अग्निलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  यस्तै, गुठीले २०७८ को जगदम्बाश्रीको उपाधिबाट दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ।  मदन पुरस्कारका लागि लम्सालको…

मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् । अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश), सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन् । यिनै आठमध्ये […] The post मदन पुरस्कारका लागि छानिए आठ पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

२३ साउन, काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा‌‍. नवराज लम्सालको अग्नि,  डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  बसन्त बस्नेतको महाभारा,  दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक […]

२०७७ को मदन पुरस्कार इङ्नाम र जगदम्बाश्री थापालाई हस्तान्तरण

२४ कात्तिक, काठमाडौं। मदन पुरस्कार गुठीले बुधबार वर्ष २०७७ को ‘मदन पुरस्कार’ लेखक भगिराज इङ्नाम र ‘जगदम्बा श्री’ सम्मान नृत्यशास्त्री भैरब बहादुर थापालाई हस्तान्तरण गरेको छ । बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरे  । लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का मदन पुरस्कार […]

'मदन पुरस्कार' भगिराज इङनाम र 'जगदम्वा श्री' भैरब बहादुर थापालाई

काठमाडौं :यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ भने जगदम्वा श्री पुरस्कार नृत्य सम्राट भैरव बहादुर थापालाई प्रदान गरिने भएको छ।मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठिले जनाएको छ ।जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरव बहादुर थापा नेपालको नृत्य विधामा प्रख्यात मानिन्छन्।  यसअघि ‘मदन पुरस्कार २०७७’का लागि नौ पुस्तक सार्वजनिक भएका थिए।देशैभरबाट प्राप्त दु

लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, […]

मदन पुरस्कार गुठीले सार्वजनिक गर्‍यो श्रेष्ठ सूची

'मदन पुरस्कार २०७७'क लागि ९ पुस्तक छानिएका छन् । देशैभरबाट प्राप्त २२२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका हुन् । मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको यो सूचीमध्ये एकले 'मदन पुरस्कार २०७७' प्राप्त...

मदन पुरस्कारका लागि ९ पुस्तक छानिए

काठमाडौँ। २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट सूचीमा ९ पुस्तक परेका छन्। मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको पुस्तकको सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन्। मदन पुरस्कार गुठीका अनुसार पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएकामध्ये उत्कृष्ट ९ छनोट भएका हुन्।

मदन पुरस्कारको सूचीमा ९ पुस्तक छानिए

मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको छ । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् । मदन पुरस्कार गुठीका अनुसार २०७७ सालको पुरस्