‘मदन पुरस्कार’ विजेता लम्साल गृहजिल्लामा सम्मानित

काठमाडौं । धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा. नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि बुधबार धादिङमा सम्मान गरिएको छ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ र नेपाल प्रेस युनियन धादिङको आयोजनामा उहाँलाई नागरिक सम्मान गरिएको हो । गृहजिल्लाको सम्मान कार्यक्रममा महाकाव्य रचनाकार लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा […]