काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् । अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश), सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन् । यिनै आठमध्ये […]
The post मदन पुरस्कारका लागि छानिए आठ पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.