२४ कात्तिक, काठमाडौं। मदन पुरस्कार गुठीले बुधबार वर्ष २०७७ को ‘मदन पुरस्कार’ लेखक भगिराज इङ्नाम र ‘जगदम्बा श्री’ सम्मान नृत्यशास्त्री भैरब बहादुर थापालाई हस्तान्तरण गरेको छ । बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरे । लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का मदन पुरस्कार […]