मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

२३ साउन, काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा‌‍. नवराज लम्सालको अग्नि,  डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  बसन्त बस्नेतको महाभारा,  दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक […]

सम्बन्धित सामग्री

साइबर सुरक्षासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ – आन्तरिक मामिला तथा कानुन मन्त्राल सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ नामक पुस्तक सार्वजनिक गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको हातबाट लोकार्पण भएको पुस्तक गंगालाल चपाई (निकेश), बाबुराम अर्याल र रविराज बरालले लेखेका हुन्। प्रकाश सुवेदीले सम्पादन गरेको पुस्तकले आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक […]

पूर्वसचिव आचार्यको पुस्तक सार्वजनिक

पूर्वसचिव रामकुमार आचार्यले ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ नामक पुस्तक सार्वजनिक गरेका छन् । ३२ वर्ष निजामती सेवामा रहेका उनले आफ्नो अनुभव र अध्ययनका आधारमा पुस्तक तयार गरेको बताए । पूर्वप्रधानमन्त्री तथा...

सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीद्वारा दुई पुस्तक सार्वजनिक

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले दुई पुस्तक सार्वजनिक गरेको छ । आइतबार हेटौडामा पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्रकाशित डिजिटल साक्षरता र उहिलेको पत्रकारिता नामक दुई पुस्तक सार्वजनिक गरेको हो ।प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक सार्वजनिक गर्दै मन्त्री खनालले रजिस्ट्रार कार्यालयले इतिहासलाई दस्तावेज गर्ने काम गर्नुको साथै आगामी भविष्यलाई पनि ध्यान दिएर पुस्तक तयार पारेको बताए ।

पूर्वसचिव यादवको ‘पाइल फाउन्डेशन फर ब्रिज’ पुस्तक सार्वजनिक

नेपाल सरकारका पूर्वसचिव तनुकलाल यादवको ‘पाइल फाउन्डेशन फर ब्रिज’ पुस्तक सार्वजनिक भएको छ ।

‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक

उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गरेका हुन् । सोही समारोहका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई शब्दयात्रा विशेष सम्मान, भरत जङ्गमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रत

नेपालमण्डलका दर्जन गुमनाम जात्राबारेको पुस्तक सार्वजनिक

नेपालमण्डलका कम चर्चामा रहेका विभिन्न १२ जात्राबारे लेखिएको पुस्तक सार्वजनिक भएको छ। रेखा शाक्य (राजमति)द्वारा लिखित 'नेपालमण्डलका केही जात्राहरु' पुस्तक राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। पुस्तकमा चर्चामा नआएका,...

‘गन्तव्य मध्यपुर थिमि’ पुस्तक सार्वजनिक

१९ कात्तिक, काठमाडौं । ‘गन्तव्य मध्यपुर थिमि’ तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । मध्यपुर थिमि ४-स्थित दुईपोखरीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा भरतबन्धु थापाले खिचेका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर […]

ताप्लेजुङका १०१ पर्यटकीय गन्तव्य समेटिएको फोटो पुस्तक सार्वजनिक

काठमाडौं। पर्यटन बोर्डले ताप्लेजुङको१०१ पर्यटकीय गन्तव्यको फोटो समावेश गरिएको पुस्तक सार्वजनिक गरेको छ। बोर्डले ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन गर्नलाई फोटो पुस्तक सार्वजनिक गरेको हो। पूर्व पर्यटनमन्त्री योगेश भट्टराई र बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताए। उनले भने,“१०१वटा पर्यटकीय गन्तव्यको फोटो सार्वजनिक भएपछि पर्यटन व्यवसायमा सहयोग पुग्छ।”

‘निरन्तर समाजसेवा’ पुस्तक सार्वजनिक

समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ र ‘हजुरलाई नमस्ते’ नामक दुई पुस्तक सार्वजनिक भएको छ ।समाज सेवालाई निरन्तरता दिइरहेको प्रमाण पुष्टि गर्न आफूले लिखित दस्तावेजको रुपमा पुस्तक सार्वजनिक गर्नु परेको समाजसेवी कुँवरको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको सो पुस्तकमा समाजसेवी कुँवरले समाज सेवाका क्षेत्रमा गरेका कामहरू समावेश गरिएको छ । […]

'कोरोना कालमा भन्सार प्रशासन' पुस्तक सार्वजनिक

भन्सार विभागका महानिर्देशक सुमन दाहालको कोरोना कालमा भन्सार प्रशासनः प्रयास एवं अनुभूति संग्रह पुस्तक सार्वजनिक भएको छ