सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन

इस्लामावाद- सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानको सिन्धमा प्रदर्शन भएको छ । सरकारले आफूहरुको उर्वर जग्गा सेनालाई दिन लागेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् । सिन्धको प्रान्तीय सरकारले हालै ५२ हजार एकड उर्वर भूमि एमएस ग्रीन कर्पोरेट नामक कम्पनीलाई दिने सूचना जारी गरेको थियो । यस कम्पनीमा पाकिस्तानी सेनाको स्वामित्व रहेको बताइएको छ । पाकिस्तानी सेनाले […]

सम्बन्धित सामग्री

शिवपुरी विद्यालयमा अमेरिकी सेनाले गरेको कार्यक्रमविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँस्थित शिवपुरी माविमा अमेरिकी सेनाले गरेको कार्यक्रमविरुद्ध अखिल समाजवादीले प्रदर्शन गरेको छ।...

रुसी सेनाले कब्जामा लिएको खेरसनका स्थानीयले भने - तत्काल हाम्रो भूभाग छोड

युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका वासिन्दाहरुले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका हुन् । खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए । ‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जन

नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह गरेकाे छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सेना दिएको मनाएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । यसअवसरमा सेनाले विभिन्न कलाकौशल देखाउनुका साथै हातहतियार प्रदर्शन गरेको छ । राइफल तथा तोपबाट बढाइँ […]

नेपाली सेनाले तीन दिने वृहत् प्रदर्शन गर्ने

काठमाण्डाै - नेपाली सेनाले सेना दिवसका अवसरमा आउँदो फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा वृहत् प्रदर्शन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिक सम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ । प्रदर्शनीमा सैनिक ब्याण्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागिता सम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्...

सेनाले तीनदिने बृहत प्रदर्शन गर्ने

नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्रि तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ । यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेना नायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा

सुडानमा फेरि चर्कियो प्रदर्शन, सेनाले गोली वर्षाउँदा सात जनाको मृत्यु

सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सात जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक कुदायो

काठमाडौं : म्यानमारमा सैनिक शासकविरुद्ध जारी शान्तिपूर्ण प्रदर्शनमा हिंस्रक दमन भएको छ। आर्थिक राजधानी यङ्गुनमा ब्यानर तथा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाले ट्रक कुदाएको हो। सैनिक ट्रकको चपेटामा परेर थुप्रै प्रदर्शनकारी गम्भीर घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। साथै सेनाले प्रदर्शनकारीमाथि गोली पनि चलाएको छ। सरकारले भने प्रदर्शनमा ११ जनालाई नियन्त्रणमा लिइएको र १ जना गम्भीर घाइते भएको दाबी गरेको छ। सेनाले प्रदर्शनकारीमाथि ट्रक कुदाएको विषय

म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि ‘गाडी चलाउँदा’ पाँच जनाको ज्यान गयो

काठमाण्डाै – म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको छ । रङ्गुनमा आज आइतवार दिउँसो भएको घटनामा अन्य १५ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । सैन्य 'कु'को विरोधमा म्यानमारमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । आज प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको रोयटर्सले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । सैन्य 'कु' पछि भएका प्रद...

तालिबानद्वारा अमेरिकी बख्तरबन्द सहित शक्ति प्रदर्शन

काठमाण्डाै – अफगानिस्तानमा तालिबान सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गरेर शक्ति प्रदर्शन गरेको छ । आफ्नो विद्रोही समूहलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिन शक्ति प्रदर्शन गरेको तालिबानले जनाएको छ ।गएको अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो । अमेरिकाले अफगानिस्तानमै छाडेका हतियारहरु तालिबानले प्रयोग गरेर शक्ति प्रदर्शन गरेको हो । परेडमा अमेरिकामा बनेको एम ११७ बख्तरबन्द सुरक्षा वाहन पनि थियो भने त्यसमाथि एमआई १७ हेलिकोप्टर उडाइएको थियो । पुराना हेलिकोप्टरका पाइलट, मेकानिक्स...

म्यान्मार सैनिक 'कुु'को विरोधमा माइतीघरमा प्रदर्शन

म्यानमारमा सेनाले 'कु' गरेर सत्ता हातमा लिई आङ सान सू चीसहितका नेताहरूलाई नियन्त्रणमा लिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ