मेडिकल कलेज र निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालनको अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। कोरोना नियन्त्रणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको सरकारले मेडिकल कलेज र ५० बेड भन्दा बढी क्षमता भएका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालनको अनुमति दिने भएको हो । खोप केन्द्र सञ्चालन गर्न चाहाने निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य […]