सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा एमालेका शेर्पा निर्वाचित

१ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् । शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत प्राप्त […]

सम्बन्धित सामग्री

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् । चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ । जमिन तातिएकाले केही समयमै हिउँ […]

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।...

उपसभामुखको टोली खुम्बु क्षेत्रको पदयात्रामा

काठामाडौं । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने भन्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरसहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खुम्जुङ क्षेत्रका महिलाहरुमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गर्ने गरी टोली खुम्बु क्षेत्रमा पुगेको हो । पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा. विमला पौड्याल राई, अभियान्ताहरू शरु […]

एक महिनामै १३ हजारभन्दा बढी पर्यटक पुगे खुम्बु

सोलुखुम्बु :  एक महिनामा  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढी पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन्। कात्तिक महिनामा  मात्र खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ।खुम्बु पुगेकामध्ये नेपाली एक हजार  ५ जना, सार्क  क्षेत्रका ७८६ जना र अन्य देशका १० हजार ८७२ जना छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ।निकुञ्जले क

खुम्बु जोड्ने पुल बन्दै

सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदुधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दुधकोशी गाउँपालिका– १ जुभिङ...

खुम्बु पासाङल्हामू गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा मिङमा छिरी शेर्पा, उपाध्यक्षमा टासी ल्हमु शेर्पा विजयी भएका छन्।...

दूधकोसी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङघाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा घुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।

चिसाे बढेसँगै एक्लिँदै खुम्बु क्षेत्र

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।...

चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किन थाले पर्यटक

साेलुखुम्बु – चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै करिब ४ सय जना पर्यटकले खुम्बु छाडेका छन् । उनीहरु शुक्रबार १२ वटा र शनिबार १२ वटा गरि २४ वटा हवाइ उडान मार्फत खुम्बुबाट फर्किएका हुन् ।  दुई दिनमा करिब २ सय जना पर्यटक बाहिरिँदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएका छन् । खुम्बुबा...

पर्यटक फर्किएसँगै सुनसान खुम्बु

पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो ।  कोरोना महामारीकाबीच पनि हजारौँ पर्यटकको आवागमनले व्यस्त बन्ने खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको खुम्बुबाट...