दूधकोसी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङघाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा घुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।