सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदुधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दुधकोशी गाउँपालिका– १ जुभिङ...
सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।
सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।
सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने मोटरेबल पुलकाे निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गत जेठको अन्तिममा शिलान्यास गरी निर्माण थालिएको पर्यटकीय मार्गमा पर्ने उक्त पक्की पुल महादेव खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको […]
सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ ।सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि […]
सोलुखुम्बु-सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ ।सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि […]
काठमाडौं, माघ २ । सगरमाथा खुम्बु जोड्ने बालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्ह्यामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा .कृषिजन्य सामग्रीको ढुवानी गर्न पनि सहज भएको स्थानीयले बताएका छन् । सोलुखुम्बुका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल सञ्चालनमा आएसँगै […]
सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ । सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको &lsquo
सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका र खुम्बुपासाङ ल्हामु गाउँपालिका जोड्ने मितेरी ट्रस्ट ब्रिज बन्ने भएको छ । ओर्लङघाटस्थित दुधकोसी नदीमा बन्ने पुलको आगामी चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।