नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । एमसीसीका विषयमा धारणा बनाउन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
संसद बैठक दिउँसो १ बजे बस्दैछ । संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे संसदीय दलको बैठकमा छलफल भइरहेको छ ।
यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडानमा रहेको (माओवादी केन्द्र)ले आजको बैठकमै नजाने वा गएर बहिस्कार गर्नेमध्ये एक निर्णय लिने सम्भावना रहेको स्रोतको दाबी दाबी छ ।
सरकारले ल्याएको प्रस्ताव असफल बनाउन भूमिका खेलेपछि सरकार नै छाड्नुपर्ने नैतिक दबाब प...