माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन । त्यस्तै बैठकमा पार्टीको रणनीतिबारे समेत छलफल भएको छ । संघीय संसदका दुवै सदनको बैठक आज ४ बजे बस्दैछ

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ। प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज...

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक जारी

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक अहिले जारी छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकबाट दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको एक नेताले बताए ।उनले भने–‘सकेसम्म दलको नेता सर्वसम्मत गर्ने तयारी छ यदि सहमति नभएमा चुनाव गर्ने तयारी छ ।’ माओवादी केन्द्र बागमती प्रदेशमा कुल २१ सांसद रहेका छन् ।&nb

माओवादी केन्द्र संसदीय दलको बैठक जारी, एमसीसीबारे के गर्ला निर्णय ?

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । एमसीसीका विषयमा धारणा बनाउन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।  संसद बैठक दिउँसो १ बजे बस्दैछ । संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे संसदीय दलको बैठकमा छलफल भइरहेको छ ।  यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडानमा रहेको (माओवादी केन्द्र)ले आजको बैठकमै नजाने वा गएर बहिस्कार गर्नेमध्ये एक निर्णय लिने सम्भावना रहेको स्रोतको दाबी दाबी छ ।  सरकारले ल्याएको प्रस्ताव असफल बनाउन भूमिका खेलेपछि सरकार नै छाड्नुपर्ने नैतिक दबाब प...

माओवादी केन्द्र र कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा अहिले बिहान १० बजे बस्ने तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । प्रतिनिधिसभा बैठकअघि (माओवादी केन्द्र)ले बैठक बस्न लागेको हो । आजै नेपाली कांग्रेसले समेत संसदीय दलको बैठक बस्न लागेको छ । आज दिउँसो १ […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उनले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ।  आज विहान १० बजे बस्ने बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए।  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक  विहान साढे ११ बजे बोलाइएको छ।मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ। उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ।

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज (मङ्गलवार) बस्दै छ। बैठक आज बिहान ९ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेस गरेका थिए। यसै सन्दर्भमा छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो। […]

कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस्थामा आजको बैठकले ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।माओवादी केन्द्र  संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बैठकमा समग्र एजेण्डाको विषयमा छलफल गर्ने बताए । यो बैठकमा माओवादी केन्द्