माओवादी केन्द्र र कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा अहिले बिहान १० बजे बस्ने तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । प्रतिनिधिसभा बैठकअघि (माओवादी केन्द्र)ले बैठक बस्न लागेको हो । आजै नेपाली कांग्रेसले समेत संसदीय दलको बैठक बस्न लागेको छ । आज दिउँसो १ […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो।तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।प्रतिपक्षमा रहेर आफ्नो भुम

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शनिवार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो । कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । एमाले(माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का […]

कांग्रेस संसदीय दलको बैठक बस्दै, बैठकको एजेण्डा- प्रचण्ड सरकारप्रति धारणा बनाउने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भएको छ । आज (शनिबार) प्रचण्ड नेतृत्वको सरकारप्रति धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्ने भएको हो । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । एमाले-माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल […]

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र...

कांग्रेस संसदीय दलको बैठक मंगलबार

नेपाली कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ। सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका...

कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको कांग्रेसले त्यस सम्बन्धमा छलफल गर्नको लागि भोलि (मंगलबार) विहान ९ बजेको लागि बैठक बोलाएको हो । बैठक संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने जनाईएको छ । हिजोमात्रै कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) […]

एमाले संसदीय दलको बैठक बस्दै, सभामुख सोपकोटाविरुद्व महाअभियोग लगाउने तयारी

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा […]

एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्

कांग्रेस र माओवादी केन्द्र संसदीय दलकाे बैठक बस्दै

काठमाडाैं।सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने माओवादी केन्द्रको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।सर्वोच्च अदालतको फैसलाबाट दोस्रोपटक पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकअघि संसदीय दलको बैठक बस्न लागेको हो।कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने जनाइएको छ।