एमालेले टुङ्गाे लगायाे राष्ट्रिय सभाका उम्मेदवार !

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारकाे टुङ्गाे लगाएकाे छ । एमालेले आज साेमवार सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुङ्गो लगाएकाे हो । हिजाे आइतवारकाे केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज टुङ्गाे लगाएकाे एमालेले जनाएकाे छ । यस्ताे छ उम्मेदवारकाे नाम– प्रदेश–१खुलाः देवराज घिमिरे (झापा)महिलाः सुमित्रा भण्डारी (झापा)अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)प्रदेश–२खुलाः असर्फी भिनवार यादव (धनुषा)महिलाः बिना साह (रौतहट)बागमतीखुल...

सम्बन्धित सामग्री

एक साताभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदै छ।यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एम

१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज […] The post १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

यी हुन् सुदूरपश्चिमबाट राष्ट्रिय सभाका टिकट पाएका उम्मेदवार

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने बताएका छन् । नेकपा एमालेले एकल तथा केन्द्रमा सत्ता गठबन्धनमा रहेका […]

एमालेले गर्‍यो राष्ट्रिय सभाका दुई उम्मेदवार परिवर्तन

काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि सार्वजनिक १९ उम्मेदवारमध्ये २ जना परिवर्तन गरेको छ ।  जसअनुसार प्रदेश १ खुला र गण्डकी दलिततर्फका उम्मेदवार परिवर्तन भएका हुन् ।     एमालेले प्रदेश ‍‍ १ मा देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकीमा गोविन्द &nbs…

एमालेले गर्‍यो राष्ट्रिय सभाका दुई उम्मेदवार परिवर्तन

काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि सार्वजनिक १९ उम्मेदवारमध्ये २ जना परिवर्तन गरेको छ ।  जसअनुसार प्रदेश १ खुला र गण्डकी दलिततर्फका उम्मेदवार परिवर्तन भएका हुन् ।     एमालेले प्रदेश ‍‍ १ मा देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकीमा गोविन्द &nbs…

नेकपा एमालेले टुंग्यायो राष्ट्रिय सभाका १९ जना उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेकपा एमालेले सबै प्रदेशबाट उम्मेदवारको छनोट गरिएको जनाएको हो । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । यी हुन् एमालेले तय गरेका उम्मेदवारहरू प्रदेश–१ खुलाः देवराज घिमिरे (झापा) महिलाः सुमित्रा भण्डारी (झापा) अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) प्रदेश–२ खुलाः […]

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार(सूचीसहित)

काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ […]

एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार,क–कसले पाए टिकट ?

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्ने १९ जनाको नाम टुङ्गो लगाएको छ । एमालेको आज बसेको बैठकले उम्मेदवारहरुको टंग्याएको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । त्यसमा एमालेका ८ जना रहेका छन् […]

कोमल वलीलाई समेट्दै एमालेले छान्यो राष्ट्रिय सभाका १३ उम्मेदवार

नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन ।