१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज […] The post १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

२५ जिल्लामा गठबन्धन र ८ मा एमालेको एकल जित

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले आठ र […]

विजय सुवेदीका लागि भरतपुरमा किन भयो ‘सूर्य’ अस्त ?

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । भरतपुरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भइन् भने उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भए ।भरतपुरमा सत्तारुढ ५ दलीय गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिएको थियो भने एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । भरतपुरमा सत्ता गठबन्धनविरुद्ध निर्वाचनको अन्तिम समयमा राप्रपासँग तालमेल गरेको एमालेले सोचेअनुसारको नतिजा निकाल्न भने सकेन ।भ

ललितपुरको महांकालमा गठबन्धनका उम्मेदवार विजयी

२०७४ को निर्वाचनमा ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ४ वटा वडामा जितेको नेकपा (एमाले)ले यसपटक भने पराजय ब्यहोरेको छ। यस पटक पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेश बहादुर केसी विजयी...

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

मोरङको मिक्लाजुङमा एमालेका गढ भत्कियो, अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका का उम्मेदवार ४३ वर्षिय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार विहान सार्वजनिक मत परिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् ।अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ

१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं – बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्…

सुदूरपश्चिममा पनि एमालेले पायो सत्ता गठबन्धनका सांसदको मत

१२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाका तीन वटा रिक्त सिटमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेस कैलालीका नारायणदत्त मिश्र प्रदेशसभातर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ गरेर ३७४४ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेशसभातर्फ ६२४ र स्थानीय तहतर्फ १२४२ गरेर १८६६ […]

१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं – बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्…