यी हुन् सुदूरपश्चिमबाट राष्ट्रिय सभाका टिकट पाएका उम्मेदवार

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने बताएका छन् । नेकपा एमालेले एकल तथा केन्द्रमा सत्ता गठबन्धनमा रहेका […]

सम्बन्धित सामग्री

कांग्रेसले डाक्यो केन्द्रीय समितिको बैठक,राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाउने

काठमाडौं,२९ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक डाकेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पाद समितिको बैठकले आगामी पुस १२ गतेदेखि बैठक बोलाउने निर्णय गरेको हो । उक्त बैठकमा माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने छ । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एक तिहाई सदस्यको लागि […]

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पर्वतबाट सिफारिस

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधि सभा सदस्यका लागि पर्वतबाट सिफारिस हुनुभएको छ । नेकपा एमाले पर्वतको छैटाैं बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने क्रममा अध्यक्ष तिमिल्सिनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्ष भन्दा बढी रहेको […]

जसपाले छान्यो राष्ट्रिय सभाका लागि दुई उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभा सदस्यका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।

राष्ट्रिय सभाका लागि जसपाले छान्यो उम्मेदवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ । जसपाले प्रदेश १ को अल्पस‌ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य […]

माओवादीले टुंगायो राष्ट्रिय सभाका ५ उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि ५ जना उम्मेदवार टुंगो लगाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार प्रदेश २ बाट महिलामा उर्मिला अर्याललाई उम्मेदवार बनाउने सहमति भएको छ ।  यस्तै गण्डकीबाट अन्य समूहमा सुरेश आले मगर तथा दलितमा भुवन सुनार उम्मेदवार बनेका छन् । कर्णालीबाट नरबहादुर विस्ट र सुदूरपश्चिमबाट जगत पार्की उम्मेदवार बनेका छन् ।  आले संविधान सभाका पूर्व सदस्य हुन् । एमाले परित्याग गरेर माओवादी प्रवेश गरेकी अर्याल पूर्वमन्त्री हुन् । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका...

माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभाका ५ उम्मेदवार

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग/अल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो ।सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले मं

राष्ट्रिय सभाका उम्मेदवार छनोटको जिम्मा अध्यक्ष दाहाललाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका […]

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो । एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको हो । माघ १२ गते हुने […]

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार(सूचीसहित)

काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ […]

यी हुन् कांग्रेसका राष्ट्रिय सभाका ६ जना उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन […] The post यी हुन् कांग्रेसका राष्ट्रिय सभाका ६ जना उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.